6 Nov, 2026, Fri info@dccsolukhumbu.gov.np (+९७७)-०३८-५२०४७२
समाचार:
/ सूचना/समाचार

भावपूर्ण श्रदाञ्जली

जिल्ला समन्वय समिति सोलुखुम्बु २०८३ कार्तिक २० गते शुक्रबार १४:३३:०० बजे

भावपूर्ण श्रद्धाञ्जली


सोलुखुम्बु जिल्ला, थुलुङ दुधकोशी गाउँपालिका वडा नं. -३, पञ्चन निवासी जिल्ला समन्वय समिति सोलुखुम्बुका आदरणीय प्रमुख श्री कृष्ण प्रसाद निरौलाज्यूकी ममतामयी माता स्व. देव कुमारी निरौलाज्यूको मिति २०८३ कार्तिक १६ गतेको निधनको खबरले जिल्ला समन्वय समितिको सम्पूर्ण परिवारलाई अत्यन्त मर्माहत र स्तब्ध बनाएको छ।

उहाँको आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ। साथै, यस दुः खद घडीमा शोकसन्तप्त प्रमुखज्यू लगायत सम्पूर्ण निरौला परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै धैर्यधारण गर्ने शक्ति ईश्वरले प्रदान गरून् भन्ने प्रार्थना गर्दछौँ।


जिल्ला समन्वय समितिको कार्यालय परिवार

सोलुखुम्बु

Your Device Cannot read PDF. Click to View

सम्बन्धित फाईल डाउनलोड गर्नुहोस :


क्र.स. सम्बन्धित फाईलको नाम अपलोड भएको मिति फाईल साईज सम्बन्धित फाईल एक्सन
१. भावपूर्ण श्रदाञ्जली २०८३ कार्तिक २० गते शुक्रबार १२०.१० के.बि

थप सूचना/समाचार

© Copyright DCCWEB. All Rights Reserved
अन्तिम अपडेट: २०८३ कार्तिक २० गते शुक्रबार