पदाधिकारी

कृष्ण प्रसाद निरौला

प्रमुख, जिल्ला समन्वय समिति

पढ्नुहोस..

टीका माया मगर

उपप्रमुख, जिल्ला समन्वय समिति

पढ्नुहोस..

संक्षिप्त परिचय

सोलुखुम्बु जिल्ला प्रदेश-१ अन्तर्गतका १४ वटा जिल्लाहरुमध्ये सबभन्दा उत्तरी भेगमा पर्दछ।यो जिल्ला विश्वको सर्वोच्च शिखर सगरमाथाको काखमा अवस्थित हिमाली जिल्ला हो। यो जिल्ला ७ गाविस , १ नगरपालिका (दुधकुण्ड नगरपालिका), २ प्रदेश निर्वाचन  क्षेत्र र १ संघिय संसदीय निर्वाचन  क्षेत्रमा विभाजित रहेको छ । यहाँका मनोरम हिमशिखर र उच्च पर्वतीय क्षेत्र विश्वमा नै प्रसिद्ध रहेका छन । यस जिल्लालाई पर्यटकहरुको सांग्रिला भनेर पनि चिनिन्छ । यहाँ रहेका विभिन्न जातजाति , भेषभुषा भाषा संस्कृत रहनसहन आदिको विविधताले यसको महत्वमा थप भुमिका खेलेको छ । विश्वको साहसी पर्वतारोही तथा प्राकृतिक तथा साँस्कृतिक वैभवका पारखीहरुलाई यस जिल्लाले सधैं आकर्षित गरिरहेको पाईन्छ।
थप पढ्नुहोस्
Skip to toolbar