नागरिक वडापत्र

नागरिक वडापत्र

नेपाल सरकार

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय

जिल्ला विकास समितिको कार्यालय

सल्लेरी, सोलुखुम्बु

नागरिक वडापत्र

जिल्ला विकास समितिको कार्यालय सोलुखुम्बुबाट प्रदान गरिने सेवा, सुविधाको प्रकार, प्रक्रिया सेवा दस्तुर, समयावधि र जिम्म्ेवारी

सि. नं. सेवाको प्रकार सेवाग्राही वर्ग/निकाय/व्यक्तिले प्राप्त गर्दा पुर्‍याउनु पर्ने प्रक्रियाहरु सेवा प्राप्त गर्दा लाग्ने जिम्मेवार शाखा वा फांट कार्य समयमा नभएमा उजुरी गर्ने निकाय
      दस्तुर समय    
सिफारिस माग सम्बन्धि कार्य     -व्यक्ति, र्फम वा विविध) – सिफारिस माग र दिएको निवेदन सिफारिस लाई पुष्ट्याई गर्ने कागजात नलाग्ने ३० मिनेट प्रशासन शाखा स्था. वि. अ.
कोष प्रमाणित – सम्वन्धित व्यक्ति वा निकायबाट माग निवेदन नलाग्ने तत्काल प्रशासन शाखा स्था. वि. अ.
प्रकोप सम्वन्धि कार्य – गाविसको सिफारिस पत्र – पिडित व्यक्तिको निवेदन  – प्रहरी सरजमिन मुचुल्का विवरण नलाग्ने ३० मिनेट योजना फाँट र लेखा शाखा स्था. वि. अ.
गाविसहरुलाई व्यक्तिगत घट्ना दर्ता सम्वन्धि फारम, रजिष्टार, नगदी रसिद र अन्य खाताहरु उपलब्ध गराउने – गाविसले परिमाण खोलि माग गर्नु पर्ने नलाग्ने तत्काल जिन्सी शाखा स्था. वि. अ.
व्यक्तिगत घट्ना दर्ता सम्वन्धि तथा अन्य लगत तयार गरी अद्यावधिक गर्ने – गाविसले मासिक रुपमा विवरण उपलब्ध गराउनु पर्ने नलाग्ने निरन्तर पंजीकरण शाखा स्था. वि. अ.
सामाजिक सुरक्षाको रकम निकासा गर्ने – निर्देशिकाले अनुरुप प्रक्रिया पुर्‍याई तयार गरिएको सामाजिक सुरक्षा पाउने व्यक्तिहरुको विवरण – विगत वर्षपेश्की फछ्र्यौट भएको विवरण  – दोस्रो र तेस्रो चौमासिक निकासा गर्दा अधिल्लो चौमासिकको पेश्की फछ्र्यौटको विल भरपाई पेश गर्ने नलाग्ने को. ले. नि. का. बाट निकासा भए पछि ३ दिन लाग्ने पंजीकरण , लेखा र सामाजिक विकास शाखा स्था. वि. अ.
‘घ’ वर्गको निर्माण व्यावसायिक इजाजत पत्र दिने – घरेलु उद्योग दार्ताको प्रमाणपत्र  – मेकानिकालर् इन्जिनियरको सिफारिस र र्सर्टिफिकेट – मेसिन, औजारको बिमा गरिएको प्रमाणपत्रको प्रतिलिपी  – प्रोपाइटरको नागरिकता र फोटो  – शुल्क बुझाएको रसिद – सिभिल  ओभरसियरको मन्जुरीनामा र्सर्टिफिकेट प्रोपाइटरको नागरिकता र फोटो – ना. सु. र लेखापाल सरह काम गर्ने जनशक्तिको प्रमाण-पत्रको प्रतिलिपी मन्जुरीनामा र नियुक्ति पत्र  – मेसिन औजारको स्वामीत्व प्राप्त भएको प्रमाण – इजाजतपत्र छानविन उपसमितिको सिफारिस रु. २००० १ महिना प्रशासन शाखा स्था. वि. अ.
‘घ’ वर्गको निर्माण व्यावसायिक इजाजत पत्र नविकरण गर्ने – सरोकार वालाको निवेदन  – स्थायी लेखा ९एब्ल्० दर्ता प्रमाणपत्रको प्रतिलिपी – शुल्क बझाएको रसिद – निर्माण व्यवसायी संघको सिफारिस र निवेदन  – आयकर चुक्ता प्रमाणपत्र  – शुल्क बुझाएको रसिद म्याद ननाघि आएको रु. ५००० म्याद नाघि आएकोमा रु. ८००० १ घण्टा प्रशासन शाखा स्था. वि. अ.
‘घ’ वर्गको निर्माण व्यावसायिक इजाजत पत्र प्रतिलिपी दिने – निवेदन साथ गर्नुपर्ने  – एकप्रति फोटो संलग्न राख्नु पर्ने रु २००० १ घण्टा प्रशासन शाखा स्था. वि. अ.
१० ‘घ’ वर्गको निर्माण व्यावसायिक इजाजत पत्र नामसारी गर्ने – निवेदन साथ घरेलु तथा आन्तरिक  राजश्व कार्यालयबाट नामसारी भएको पत्र – लिनेदिने दुवैको नागरिता र सनाखत रु. २००० ३ घण्टा प्रशासन शाखा स्था. वि. अ.
११ चलचित्र भवन इजाजत पत्र दिने – संचालन गर्दा अरुलाई वाधा अड्चन नपर्ने भनि लेखिएको गाविसको सिफारिस पत्र  – दर्शकको सुरक्षा स्वास्थ्य र सुविधा भएको भवनको नक्शा  – स्वीकृत नक्शा बमोजिम २ वर्षभित्र चलाइने रु. २००० १ महिना प्रशासन शाखा स्था. वि. अ.
१२ योजना सर्वेक्षण तथा लागतर् इष्टिमेट तयार गर्ने -योजना स्थल र कामको प्रकृति हेरी) – योजना स्वीकृत भएको गाविस र जिविसको अधिकारीक निर्णयप्रतिलिपी नलाग्ने १-३० दिन जिल्ला प्राविधिक कार्यालय स्था. वि. अ.
१३ योजना सम्झौता गर्ने – लाभान्वित उपभोक्त समुह, सामुदायिक संस्था वा विद्यालयको भेलाको निर्णय – निवेदन साथ उपभोक्ता समितिको बैठकको निर्णयप्रतिलिपी  – उपभोक्ता समितिमा ३३ प्रतिशत महिला  र अध्यक्ष, सविच र कोषध्यक्ष मध्ये कुनै पदमा अनिवार्य रुपमा महिला   – उपभोक्ता समितिको नागरिकता प्रमाण पत्रको प्रतिलिपी  – गाविसको र सामाजिक परिचालकको सिफारिस पत्र  – स्वीकृत योजनाको लागत अनुमान नलाग्ने ३ घण्टा योजना फाँट स्था. वि. अ.
१४ योजना/कार्यक्रमको भुक्तानी दिने – प्राविधिक मुल्यांकन, नापी विवरण  – विल भर्पाई  – उपभोक्ता समितिको बैठकको निर्णयप्रतिलिपी  – अनुदान रु ५ लाख भन्दा माथिका योजनाहरुको हकमा योजना स्थलमा होर्डिङ्ग बोर्ड राखेको फोटो -प्रथम किस्ता माग गर्दा अनिवार्य रुपमा पेश गर्नुपर्ने) – उपभोक्ता समितिको किस्ता मागको निवेदन र निर्णयो प्रतिलिपी नलाग्ने ३ घण्टा योजना फाँट र लेखा शाखा स्था. वि. अ.
१५ योजना/कार्यक्रमको अन्तिम भुक्तानी दिने – प्राविधिकबाट अन्तिम मुल्यांकन र कार्य सम्पन्न प्रतिवेदन  – बिल भर्पाई – कार्य सम्पन्न भएको गाविसको सिफारिस र सामाजिक परिचालकको सिफारिस – उपभोक्ता समितिको बैठकको निर्णय – अनुगमन समितिको निर्णयसामाजिक परिक्षण र्सार्वजानिक सुनुवाईको प्रतिलिपी नलाग्ने ३ घण्टा योजना फाँट र लेखा शाखा स्था. वि. अ.
१६ योजना/कार्यक्रमको फरफारक गर्ने – जाँचपास तथा फरफारक समितिको निर्णय नलाग्ने ३ घण्टा योजना फाँट र लेखा शाखा स्था. वि. अ.
१७ र्सार्वजनिक निर्माण – बोलपत्र, दरभाउ पत्रको सुचनामा उल्लेख भए अनुसारका कागजात  – भुक्तानीको लागि सम्झौतामा उल्लेख भएका शर्त, प्राविधिक मुल्यांकन र सम्वन्धित विल भर्पाइहरु तथा प्रतिवेदन सुचनामा तोकिए बमोजिम   योजना फाँट र लेखा शाखा स्था. वि. अ.
१८ उपभोक्ता समितिको बैंक खाता खोल्न सिफारिस दिने – खाता खोेेल्नको उपभोक्ता समितिको निर्णयो प्रतिलिपी  – अध्यक्ष, सचिव र कोषाध्यक्ष मध्ये एक जना महिला सहितको फोटो टाँसिएको दस्तखत नमूना कार्ड नलाग्ने १ घण्टा लेखा शाखा स्था. वि. अ.
१९ खाता बन्द गर्न सिफारिस दिने – उपभोक्ता समितिको निर्णयसहित खाता सञ्चालन गर्ने पदाधिकारीबाट निवेदन दिनुपर्ने नलाग्ने १ घण्टा लेखा शाखा स्था. वि. अ.
२० जिन्सी सामाग्री विवरण गर्ने – जिविसको निर्णयो प्रतिलिपी  – उपभोग गर्ने व्यक्तिहरुको सामुहिक माग पत्र  – गाविस र प्राविधिक कार्यालयको  सिफारिस नलाग्ने ३ घण्टा योजना  फाँट र जिन्सी शाखा स्था. वि. अ.
२१ आर्थिक सहायता – माग निवेदन  – सम्वन्धीत गाविसको सिफारिस प्रमाणित कागजात  – समस्याको विवरण खुल्ने कागजात नलाग्ने २ घण्टा लेखा शाखा स्था. वि. अ.
२२ कर छुट सम्बन्धी कार्य – जिविसको निर्णयवा आदेश पत्र नलाग्ने १ घण्टा राजश्व फाँट स्था. वि. अ.
२३ जल उपभोक्ता सम्वन्धी विधान  दर्ता गरी प्रमाण पत्र दिने – सम्वन्धित कार्यालयको सिफारिस  – गाविसको सिफारिस  – व्यक्तिगत विवरण र नागरिकता  प्रमाणपत्रको प्रतिलिपी र संस्थाको दर्ुइ प्रति विधान  – समितिको बैठकको निर्णयप्रतिलिपी  – निवेदन दर्ता र शुल्क बुझाएको रसिद  – मुहानवाला र सँधियारको मन्जुरीनामा रु ५०० १ महिना १५ दिन प्रशासन शाखा तथा राजश्व फाँट स्था. वि. अ.
२४ चिठीपत्र, निवेदन, उजुरी आदि दर्ता चलानी गर्ने – निवेदन वा आवश्यक कागजात नलाग्ने तत्काल सोधपुछ तथा दर्ता चलानी फाँट स्था. वि. अ.
२५ सुचना, तथ्यांक, प्रकाशन, उपलब्ध गराउन – क) आजिवियो पुस्तक  – ख) जिल्ला पार्श्व चित्र – ग) कलर नक्सा प्रतिपेज – घ) सादा नक्सा प्रतिपेज – ङ) गरिबी नक्शाङ्कन प्रति गोटा – च) गरिबी नक्शाङ्कन सीडी रु. १००० रु. १०० साधा ५० रु. ५०० ३० मिनेट सुचना शाखा स्था. वि. अ.
२६ संस्था दर्ता सिफारिस – सिफारिस मागको निवेदन – गा.वि.स. को सिफारिस – विधानको प्रतिलिपि – संचालक समितिको नामावली र नागरिकता प्रतिलिपि – बैठकको निर्णयप्रतिलिपि – निवेदन दर्ता र शुल्क बुझाएको रसिद रु. ५०० ३० मिनेट प्रशासन शाखा स्था. वि. अ.
२७ संस्था नविकरण सिफारिस – सिफारिस मागको निवेदन – संस्थाको लेखा परिक्षण प्रतिवेद – प्रगति विवरण – सर्ंथा दर्ता प्रमाण पत्र र कर कार्यालयको पत्र – बैठकको निर्णयप्रतिलिपि – निवेदन दर्ता र शुल्क बुझाएको रसिद रु. ५०० ३० मिनेट प्रशासन शाखा स्था. वि. अ.
२८ गाविस संचालन अनुदान निकासा – अनुसुचि २१ खर्चको फाँटवारी – अनुसुचि २२ फछ्रयौट गर्नबाकी पेश्कीको माश्केवारी – अनुसुचि २३ बैंक हिसाबको विवरण – गाविसको चौमासिक माग पत्र नलाग्ने १ दिन योजना फाँट र लेखा शाखा स्था. वि. अ.
२९ गाविस पँूजिगत अनुदान निकासा -क) प्रथम चौमासिक – अनूसुची-२३ बमोजिमको चौमासिक निकासा मागपत्र – अनूसुची-२४ बमोजिम गाँउ परिषद बाट स्वीकृत वाषिर्क कार्यक्रम, खर्चको अनुमान र योजनाको विवरण – अनूसुची-२१ र २५ बमोजिम गत आ. व. मा संचालन भई सम्पन्न भएको र क्रमागत योजनाहरुको वाषिर्क प्रगति विवरण – अनूसुची-२६ र २७ बमोजिम गत विगत वर्षा कार्यक्रम कार्यान्यनको लागि दिएको  तर फछर््याैट हुन बाकी पेश्की र बेरुजुको विवरण – गत आर्थिक वर्षो अनुदान निकासा र खर्चको अन्तिम लेखा परिक्षण प्रतिवेदन -ख) दोस्रो चौमासिक – प्रथम चौमासिक रकम माग गर्दा पेश गरेको विवरण विगत वर्षहरुको बाँकी रकम खर्च विवरण र पेश्की मध्ये फछ्र्र्यौटको विवरण –  प्रथम चौमासिक रकमबाट गरिएको अनूसुची-२१ र २६ बमोजिम पेश्की र कार्यप्रगति र खर्चको विवरण –  प्राविधिक सुरिवेक्षण, अनुगमन तथा मुल्यांकनको प्रक्रिया पुर्‍याई आएका योजना र क्रमागत योजनाहरु समेतको वाषिर्क प्रगति -ग) तेस्रो चौमासिक – प्रथम तथा दोस्रो चौमासिक रकमबाट भएको कार्यको प्राविधिक मुल्यांकन सहितको विवरण तथा अनूसुची-२१ बमोजिमको चौमासिक प्रगती विवरण – अनूसुची-२५ बमोजिम क्रमागत आयोजनाहरुको प्रगती विवरण  – अनूसुची-२६ पेश्कीको विवरण  – अघिल्लो आ.व.को अन्तिम लेखा परीक्षण प्रतिवेदन नलाग्ने २ दिन योजना र लेखा शाखा स्था. वि. अ.
३० निक्षेपित कार्यालयको निकासा – स्वीकृत अख्तियारी अनुसार कार्यक्रम पेश गर्न – कार्य्रम स्वीकृत गरि जानकारी दिने – कार्यक्रम अनुसार निकासा माग गर्ने नलाग्ने कोलेनिका बाट निकासा भएपछि योजना फाँट र लेखा शाखा स्था. वि. अ.
३१ गाविसको आन्तरिक लेखापरीक्षण – जिविसको कार्यालयबाट खटाइएको आलेप शाखाको कर्मचारीलाई गाविसको सम्पर्ूण्ा कागजातहरु उपलब्ध गराउने नलाग्ने आ. व. समाप्त भएको ४ महिना भित्र आ. ले. प. शाखा स्था. वि. अ.

≈ गुनासो सुन्ने अधिकारीः योजना अनुगमन तथा प्रशासकीय अधिकृत -नोडल अफिसर)


Skip to toolbar