२४औ जिल्ला परिषद तयारी बैठकका निर्णयहरु

२४औ जिल्ला परिषद तयारी बैठकका निर्णयहरु

विषयगत जिम्मेवारी
विषयगत योजना तर्जुमा समितिको बैठक

पूर्वाधार तथा संरचना विकास समिति
१ . संयोजक श्री राजेन्द्र के.सी.
२.  सदस्य श्री तीर्थराज कटेल

३.  सदस्य श्री गणेश कुमार श्रेष्ठ
४ . सदस्य श्री लगन बहादुर श्रेष्ठ

कृषि वन तथा वातावरण समिति
१‍‍. संयोजक श्री रमेश अधिकारी
२. सदस्य श्री छत्र बहादुर खड्का
३. सदस्य श्री बिष्णु कुमार श्रेष्ठ

जनसंख्या तथा सामाजिक समिति
१. संयोजक श्री युवराज पोखरेल
२. संयोक श्री लगन बहादुर श्रेष्ठ
३. सदस्य श्री बिष्णु कुमार श्रेष्ठ
४. सदस्य श्री चेतनाथ कटेल

संगठन तथा प्रशासन समिति
ज्ञ। संयोजक श्री भोजनारायण राजभण्डारी
द्द। सदस्य श्री राजु भट्टराई

जलस्रोत तथा भूमि समिति
१. रामकुमार खड्का
२. सूर्य प्रसाद त्रिपाठी

गर्नु पर्ने कार्यहरु
 समितिका संयोजकज्यू र सम्बन्धित कार्यालय प्रमुखज्यूहरु बीच सम्पर्क सूत्रका रुपमा काम गर्ने
 सम्पर्कमा नआएका कार्यालयहरुमा यथा समयमा सम्पर्क स्थापना गर्ने,
 प्राप्त विवरणहरुलाई क्षेत्रगत रुपमा अयmउष्भि गर्ने
 समितिगत छलफलमा सहजकर्ताको भूमिका निभाउने,
 विषय क्षेत्रगत नीतिहरु तय गर्ने गराउन,
 इलाका स्तरीय योजना तर्जुमा समितिको बैठकबाट सिफारिस भएका योजनाहरु विषयगत कार्यालयमा परे नपरेको टिपोट गर्ने,
 निर्णय भएका विवरणलाई एकीकृत समितिमा पेश गर्ने,
 यस सम्बन्धि आवश्यक पत्राचार गर्ने ।
राजश्व परामर्श समिति
ज्ञ। संयोक श्री कुल प्रसाद रेग्मी
द्द। सदस्य श्री नित्यराज भट्टराई
घ। सदस्य श्री तीर्थराज कटेल
द्ध। सदस्य श्री चेतनाथ कटेल
छ। सदस्य श्री गणेश कुमार श्रेष्ठ
ट। सदस्य श्री फुरी लामा

गर्नु पर्ने कार्यहरु
 आ.व. २०७१÷०७२ को यथार्थ आय– व्यय, आ.व. २०७२÷०७३ को संशोधित आय– व्यय र आ.व. २०७३÷०७४ को प्रस्तावित आय–व्यय तयार पार्ने,
 मिन्हा गर्नु पर्ने बेरुजुको विवरण तयार पार्ने,
 मिन्हा गर्नु पर्ने जिन्सी सामानहरुको विवरण तयार गर्ने,
 कर दर पुनरावलोकन गर्ने,
 बजेट नीतिहरु तय गर्ने,
 आय–व्यय, कर दर, बजेट नीतिहरु समितिमा पेश गर्ने,
 छलफलमा सहजीकरण गर्दै निर्णयहरुको अभिलेख तयार पार्ने,
 विषय क्षेत्रगत नीतिहरु तय गर्ने गराउन,
 एकीकृत समितिसँग समन्वय गर्ने ।

एकीकृत योजना तर्जुमा समिति
 संयोजक श्री अनन्त कुमार बस्नेत
 सदस्य श्री युवराज पोखरेल
 सदस्य श्री रामकुमार खड्का
 सदस्य श्री भोजनारायण राजभण्डारी
 सदस्य श्री गणेश कुमार श्रेष्ठ
 सदस्य श्री चेतनाथ कटेल
 सदस्य श्री छत्र बहादुर खड्का
गर्नु पर्ने कार्यहरु
 विषगत र राजश्व परामर्श समितिबाट प्राप्त भएका नीतिहरुको आधारमा जिल्लागत नीतिको खाका तयार पारी एकीकृत योजना तर्जुमा समितिमा पेश गर्ने,
 विषयगत र राजश्व परामर्श समितिबाट प्राप्त भएका अन्य व्यहोराहरुलाई कम्प्युटराइज्ड गराउने,
 विषयगत समिति, विषय क्षेत्र, विषय उप–क्षेत्रको क्रममा सिलसिलेवार रुपमा अयmउष्भि गर्ने,
 क्यातधबचभ का कार्यक्रमहरुलाई पनि सिलसिलेवार रुपमा अयmउष्भि गर्ने,
 साधारण प्रकृतिका कार्यालयका बजेटहरुलाई पनि वरियात क्रममा ऋयmउष्भि गर्ने,
 बजेट वक्तव्य र प्रारम्भिक पुस्तक मुद्रण गरी यथावश्यक प्रति तयार गर्ने,
 सम्पूर्ण व्यहोरालाई एकीकृत योजना तर्जुमा समितिको बैठकमा विषयगत समितिका संयोजकज्यू मार्फत पेश गर्न सहयोग गर्ने ।

सरोकारवालाहरुलाई पत्राचार
 संयोजक श्री रामकुमार खड्का
 सदस्य श्री बिष्णु कुमार श्रेष्ठ
 सदस्य श्री नानीराम भूजेल
 सदस्य श्री वीरकाजी राजभण्डारी
 सदस्य श्री लक्ष्मण तामाङ
 सदस्य श्री यादव शाक्य
 सदस्य श्री रामकाजी थापा
 सदस्य श्री राजकुमार खड्का
 सदस्य श्री सरस्वती श्रेष्ठ
 सदस्य श्री मान बहादुर बस्नेत

गर्नु पर्ने कार्यहरु
 जिल्ला विकास समितिको बैठकबाट निर्णय भए अनुसारका प्रमुख अतिथि, विशेष अतिथि, विशिष्ट अतिथि, अतिथिहरुलाई आमन्त्रण,
 विषयगत कार्यालय, राजनैतिक दल, स्थानीय स्तरका संघ–संस्थाह, दातृ निकायहरुलाई आमन्त्रण,
 पत्र पुग्न नसक्ने कार्यालय÷संघ–संस्थामा इमेल, एस.एम.एस. मार्फत सञ्चार,
 सुरक्षा निकायलाई पत्राचार

कार्यक्रम सञ्चालन, आगन्तुकहरुलाई स्वागत एवं आसन ग्रहणः
 संयोजक श्री राजेन्द्र के.सी.,
 सदस्य श्री अनन्त कुमार बस्नेत
 सदस्य श्री कुल प्रसाद रेग्मी
 सदस्य श्री बुद्धि नारायण श्रेष्ठ
 सदस्य श्री युवराज पोखरेल,

गर्नु पर्ने कार्यहरु
 सार्वजनिकीकरण कार्यक्रमको रुपरेखा तयार
 कार्यक्रममा पाल्नु हुने पाहुनाहरुलाई शब्द स्वागतका साथ निर्धारित आसन ग्रहण गराउने,
 कार्यक्रम सञ्चालन ।
मञ्च सजावट
 संयोजक श्री गणेश कुमार श्रेष्ठ
 सदस्य श्री वीरकाजी राजभण्डारी
 सदस्य श्री लक्ष्मण तामाङ
 सदस्य श्री यादव शाक्य
 सदस्य श्री रामकाजी थापा
 सदस्य श्री राजकुमार खड्का
 सदस्य श्रीसरस्वती श्रेष्ठ
 सदस्य श्री भक्त कुमारी बस्नेत

गर्नु पर्ने कार्यहरु
 आवश्यक फर्निचरहरुको व्यवस्था मिलाउने,
 मञ्चको सजावट गर्ने,
 आवश्यक प्रकृतिका ब्याजहरु तयार पार्ने,
 ब्याजहरु वितरण गर्ने,
 व्यानर तयार गर्ने ।

सरसफाई तथा पानी व्यवस्थापन
 संयोजक श्री चेतनाथ कटेल
 सदस्य श्री सरस्वती श्रेष्ठ
 सदस्य श्री राजकुमार खड्का
 सदस्य श्री रामकाजी थापा
 सदस्य श्री मान बहादुर बस्नेत
 सदस्य श्री बाल कुमार भूजेल
 सदस्य श्री वीरकाजी राजभण्डारी
 सदस्य श्री विष्णु गौतम
 सदस्य श्री यादव शाक्य
 सदस्य श्री लक्ष्मण तामाङ

गर्नु पर्ने कार्यहरु
 कार्यालय परिसरको सरसफाई गर्ने,
 साउण्ड सिष्टमको व्यवस्थापन गर्ने,
 परिषद सञ्चालन स्थलको सरसफाइ गर्ने,
 परिषद्मा पाल्नु भएका व्यक्तिहरुलाई सफा पिउने पानीको व्यवस्था मिलाउने ।

साउण्ड सिष्टम, बत्ति व्यवस्थापन
 संयोजक श्री नानीराम भूजेल
 सदस्य श्री राजु भट्टराई
 सदस्य श्री गणेश कुमार श्रेष्ठ
 सदस्य श्री वीरकाजी राजभण्डारी
 सदस्य श्री लक्ष्मण तामाङ

गर्नु पर्ने कार्यहरु
 सल्लेरी च्याल्सा विद्युत कम्पनी प्रा.लि. सोलुखुम्बुलाई जि.वि.स. समीक्षालय हललाई लोडसोडिङ फ्रि बनाउन पत्राचार गर्ने,
 परिषद अवधि भर हलमा वैकल्पिक ऊर्जाको व्यवस्था (जेनेरेटर, सोलार, चार्जिङ टुकी तथा मैन बत्ति)को व्यवस्था गर्ने ।
 ऊर्जा ब्याक अप (फुल चार्ज भएको) साउण्ड सिष्टमको व्यवस्था मिलाउने ।

उपस्थिति र रिपोर्टिङ
 संयोजक श्री अनन्त बस्नेत
 सदस्य श्री रामकुमार खड्का
 सदस्य श्री तीर्थराज कटेल
 सदस्य श्री फुरी लामा

गर्नु पर्ने कार्यहरु
 आगन्तुक पाहुनाहरुको वरियता क्रममा संघ संस्थाको नाम, ठेगाना, मोबाइल नं. र इमेल सहित उपस्थिति गराउने,
 परिषदका वक्ताहरुले प्रस्तुत गरेका सुझाव तथा मुख्य व्यहोरा टिपोट गर्ने,

निर्णय लेखन
 संयोजक श्री अनन्त बस्नेत
 सदस्य श्री भोज नारायण राजभण्डारी
 सदस्य श्री गणेश कुमार श्रेष्ठ
 सदस्य श्री छत्र बहादुर खड्का

गर्नु पर्ने कार्यहरु
 परिषद प्रयोजनार्थ भएका निर्णयहरु लेखन,
 अनुमोदन गराउनु पर्ने निर्णयहरु संकलन तथा प्रस्तुत,

फोटो तथा सूचना प्रविधि
 संयोजक श्री राजेन्द्र महर्जन
 सदस्य श्री ओम बहादुर थापा
 सदस्य श्री नित्यराज भट्टराई

गर्नु पर्ने कार्यहरु
 विषयगत समिति, एकीकृत समिति तथा सार्वजनिकीरकण कार्यक्रमको फोटो खिच्ने,
 परिषदसँग सम्बन्धित सम्पूर्ण सूचनाहरु वेभसाइटमा राख्ने, इमेलबाट आमन्त्रण गर्नु परेमा सो को व्यवस्थापन गर्ने,

समग्रमा
परिषद् सञ्चालन खर्च, स्टेशनरी, चियानास्ता आदि व्यवस्थापनः
 संयोजक श्री कुल प्रसाद रेग्मी
 सदस्य श्री गणेश कुमार श्रेष्ठ
 सदस्य श्री फुरी लामा
 सदस्य श्री रामकाजी थापा
 सदस्य श्री राजकुमार खड्का
 सदस्य श्री बिष्णु गौतम
 सदस्य श्री यादव शाक्य

गर्नु पर्ने कार्यहरु
 आर्थिक प्रशासन शाखा र सबै समितिहरुसँग समन्वय गरी परिषद् सञ्चालनको आवश्यक बजेट अनुमान गर्ने,
 खर्चको अनुमान पारित गराई आवश्यकता अनुसार व्यवस्थापन गर्ने,
 आवश्यक स्टेशनरीको व्यवस्थापन गर्ने,
 सहभागीहरुलाई चिया नास्ताको व्यवस्था गर्ने ।

पुरस्कार सिफारिस समिति
 संयोजक श्री अनन्त बस्नेत
 सदस्य श्री कुल प्रसाद रेग्मी
 सदस्य श्री बुद्धि नारायण श्रेष्ठ
 सदस्य श्री युवराज पोखरेल
 सदस्य श्री रामकुमार खड्का
 सदस्य श्री लगन बहादुर श्रेष्ठ

गर्नु पर्ने कार्यहरु
 वर्ष भरी उत्कृष्ट कार्य सम्पादन गर्ने जि.वि.स. कर्मचारी, सामाजिक परिचालक, स्थानीय संघ संस्था, उपभोक्ता समितिलाई प्रशंसा–पत्र र नगद पुरस्कार रु २०००÷– का लागि जि.वि.स.लाई सिफारिस गर्ने
 शै.स. २०७१ एस.एल.सि. परीक्षामा जिल्ला प्रथम भएका एक छात्र र एक छात्र तथा दलित समुदायबाट जिल्ला प्रथम भएका एक छात्र र एक छात्र प्रत्येकलाई प्रशंसा–पत्र र नगद पुरस्कार रु ५०००÷– का लागि जि.वि.स.लाई सिफारिस गर्ने ।

सुपरीवेक्षणः अनुगमन, निर्देशन तथा फ्लो अप
 संयोजक श्री महेश पराजुली
 सदस्य श्री राजेन्द्र के.सी.
 सदस्य श्री अनन्त बस्नेत
 सदस्य श्री कुल प्रसाद रेग्मी

गर्नु पर्ने कार्यहरु
 माथि विभाजन गरिएका कार्यहरु समयमा नै चुस्त दुरुस्त भए नभएको अनुगमन गर्ने, सुझाव दिने, दण्ड तथा पुरस्कारको व्यवस्था गर्ने ।

Skip to toolbar