नियमित जिल्ला समन्वय समितिकाे बैठक बाट देहाय का निर्णय पारीत गिरयो

निर्णय नं‍. १ 

आज मिति २०८० साल जेठ २ गते बसेको जिल्ला समन्वय समितिकाे बैठकबाट यस जिल्ला समन्वय समितिकाे कार्यालय, साेलुखुम्बुमा कार्यरत जिल्ला समन्वय अधिकारी ज्यूकाे अन्य कार्यालमा सरुवा भएकाले प्रशासनिक कार्यसञ्चालनकाे लागी  जिल्ला समन्वय अधिकारीकाे व्यवस्था गिरिदनहुनका लागि श्री संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय लाई अनुराेध गर्ने  निर्णय गिरयाे । 

Skip to toolbar