जिल्ला समन्वय समितिकाे कार्यालय बाट अनुदान वाफत निर्मित वडा कार्यालयहरु लाइ अन्तिम किस्ता भुक्तानि गरिएकाे व्यहाेरा जानकारी गराइन्छ ।
१ ) श्री थुलुङदुधकाेशि गाँउपालिका, का वडा कार्यालयका भवनहरु वडा न. ५,७,९ जम्मा रकम रु ४,७३४,९८०.१८
२) श्री साेताङ गाँउपालिका, काे वडा न.३ वडा कार्यालयकाे भवन जम्मा रकम रु ९७९,४९२.१४